‘क्लिन फिड’को महासंघद्वारा स्वागत : सामाजिक सञ्जालमा समेत चौतर्फी वाह ! वाह !

काठमाडौँ, ११  असार । नेपाल पत्रकार महासंघले सङ्घीय संसदमा विचाराधीन विज्ञापनसम्बन्धी विधेयकमा ‘क्लिन फिड’ को व्यवस्था गरेकामा नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेको छ । त्यस्तै सामाजिक सञ्जालमा समेत चौतर्फी रुपमा वाह ! वाह ! गरिएको छ । महासङ्घका महासचिव रमेश विष्टले म‌ंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारको आमसञ्चार नीति र पत्रकार महासङ्घले विभिन्न चरणमा अघि…