अपहरण गरी कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

सिराहा, ३१ जेठ । अपहरण तथा शरीर बन्धक गरी कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त औराही गाउँपालिका-२ वस्ने २१ बर्षीय गंगाराम मण्डल खत्वेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । धनगढीमाई नगरपालिका-६ का सुभाष कुमार यादवलाई २०७५ मंसिर ८ गते अपहरण गरी भारतको मधुवनी लगेर गोली हानी सख्त घाइते बनाई घट्ना पश्चात फरार रहेका खत्वेलाई सिरहा नगरपालिका-७…