काभ्रे, ३२ जेठ । धुलिखेलमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार बिहान नगरपालिका-११ सिमलबोटस्थित बीपी राजमार्गमा भकुण्डेबाट धुलिखेल तर्फ आउँदै गरेको बा २ ख ४६७५ नम्बरको टिपर आफै अनियन्त्रित भई सडकबाट सय मिटर तल खस्दा चालक गोरखा गण्डक गाउँपालिका-६ का भूपेन्द्र रेग्मी मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक चालक रेग्मी सोही…