बन्द धनगढी विमानस्थल आजदेखि खुल्ने

धनगढी, २९ जेठ । धावनमार्ग मर्मतका लागि वैशाख २२ देखि बन्द धनगढी विमानस्थल आज बुधवारदेखि सञ्चालनमा आउने भएको छ । विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाका अनुसार धावन मार्गको मर्मत सुधार र पार्किङ क्षेत्र विस्तारको काम अन्तिम चरणमा पुगेकाले बुधवारदेखि विमानस्थलमा नियमित उडान सुरु गर्ने तयारी भइरहेको जनाएको छ । ८५० मिटर लम्बाई र साढे ४ फिट…