पर्सा, २९ जेठ । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त बहुदरमाई नगरपालिका-८ रामनगरी बस्ने २७ बर्षीय प्रजा सहनीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । २०७५ चैत १८ गते पर्सा रामनगरीका हरेन्द्र गिरीको गहुँ खेतमा सोही ठाउँ बस्ने ५६ बर्षीय किशोरी सहनीलाई कर्तव्य गरी हत्या गरेर फरार रहेका प्रजालाई जिल्ला प्रहरी कार्यालय पर्सावाट खटिएको प्रहरी टोलीले वीरगंज…