मोटरसाइकल चोरी गरी किनबेच गर्ने ५ जना पक्राउ

बारा, २७ जेठ । मोटरसाइकल चोरी गरी किनबेच गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको संयुक्त प्रहरी टोलीले बारागढी गाउँपालिका–२ दौरवा मठबाट सिम्रौनगढ नगरपालिकाका–८ का १९ वर्षीय श्याम सुन्दर यादव, १८ वर्षीय गुलसन प्रसाद यादव र बारागढी गाउँपालिका–२ का २० वर्षीय सुरेश मुखिया बिन, …