कैलाली, २४ जेठ । बिहीबार साँझ आएको हावाहुरीले सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा आएको भीषण हावाहुरीले दुईको मृत्यु भएको छ । हावाहुरीबाट गोदावरी नगरपालिका, कैलालीका वीरबहादुर चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै, टीकापुरमा पोल्ट्री फर्मको वाल भत्किँदा लहानु चौधरीको मृत्यु भएको छ । बिहीबार साँझ ८ बजेतिर आएको हावाहुरीमा परि कञ्चनपुरमा…