काठमाडौँ, २० जेठ । देशभरको मौसम आज सोमबार पनि बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि मनसुनको समय रहेको र अहिले बंगालको खाडीबाट जलवाष्पयुक्त वायु सतही रुपमा आएकाले बिहानैदेखि देशका अधिकांश क्षेत्रमा बदली भएको छ । विशेष गरी मध्य क्षेत्रमा सामान्य बदलीको अवस्था छ भने पूर्व र पश्चिमका क्षेत्रमा आंशिक बदली…