योङहाङ हत्याका आरोपी पक्राउ

पाँचथर, १९ जेठ । पाँचथर हिलिहाङ गाउँपालिका-४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको हत्यापछि फरार रहेको पद्म तामाङ पक्राउ परेका छन् । तामाङलाई झापाको दमकबाट आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक नरेन्द्रले जनाएका छन् । तामाङलाई प्रहरीले भोलिपल्टै पक्राउ गरे पनि उनी भाग्न सफल भएका थिए । उक्त कार्यालयका साथै…