नेपाल एयरलाइन्सले दिल्ली उडान थप गर्ने

काठमाडौँ, ८ वैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ । भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौँ उडान स्थगित गरेपछि निगमले आगामी वैशाख १८ (मे १ देखि)काठमाडौँ नयाँदिल्ली सातामा १४ उडान गर्ने जनाएको छ । आर्थिक समस्याका कारण जेट एयरले एक साताअघि काठमाण्डौ–दिल्ली उडान बन्द…