काठमाडौँ, १० वैशाख । गायक तथा संगीतकार मदन दीपबिमको निधन भएको छ । उहाँको सोमबार राती हृदयघातका कारण अमेरिकाको सन फ्रान्सिस्कोमा निधन भएको हो । गएको महिना हृदयघात भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । केही समय रेडियो नेपालमा समेत काम गर्नुभएको थियो । उहाँले गायिका शिवा बस्नेतसँग विवाह गर्नु भएको थियो । उहाँ छोरी…