मोटरसाइकल पछाडि बस्‍नेलाई हेल्मेट अनिवार्य तत्काल होइन

काठमाडौँ, ६ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल पछाडि बस्नेलाई हेलमेट तत्कालै कार्यान्वयन नहुने जानकारी गराएको छ । सोमबार महाशाखाले सामाजिक सञ्जालको आफ्नो आधिकारिक पेजमा सूचना जारी गर्दै पछाडि बस्नेले पनि हेलमेट लाउनै पर्ने नियम तत्काल कार्यान्वयन नहुने उल्लेख गरेको हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ७ को दफा १३०…