झापा, ५ जेठ । झापामा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुईजना गम्भीर घाईते भएका छन् । शनिबार दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा मेचीनगर–१४ दुवागढीका ४१ वर्षीय अर्जुन सुनुवारको शनिबार नै उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । घाइते हुनेमा इलाम देउमाई नगरपालिका–३ का प्रेमबहादुर मगर र सवार सुनसरीको इटहरीकी…