एसएसपि लामालाई तीनवटा सामुदायीकको विदाई सम्मान

कार्यकाल सन्तोषजनक रह्यो’ : काठमाडौँ परिसर प्रमुख लामा काठमाडौँ, २६ बैशाख । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपि) बसन्तकुमार लामाले आफ्नो आठ महिने कार्यकाल सन्तोषजनक रहेको उल्लेख गरेका छन । गत सोमबार परिसर प्रमुखबाट सरुवा भएर लागु औषध नियन्त्रण ब्युरोमा दोस्रो वरियताको अधिकृतको रुपमा जान लागेका एसएसपि लामालाई महानगरीय प्रहरी वृत्त लगायत काठमाडौं…