मानव बेचविखन न्यूनीकरण गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

काठमाडौँ, १९ वैशाख । नेपालमा मिर्गौला तथा मानव बेचविखन न्यूनीकरण गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । काठमाडौँमा महिला, कानुन र विकास मञ्चको आयोजना तथा युएसएआइडीको सहयोगमा भएको आयोजित कार्यक्रममा नेपालमा मिर्गौला तस्करी तथा मानवबेचविखनको अवस्था भयाबह रहेको र मानब बेचविखनको बदलिँदो स्वरुपसम्बन्धी सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा महिला…