डडेल्धुरा, ११ वैशाख । बुधबार बिहान ६ बजेर ४० मिनेट डडेल्धुरामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्लाको गन्यपाधुरा गाउँपालिकामा १ साहुखर्क नजिक धनगढीबाट बझाङका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । बस नम्बर र मृतकको पहिचान खुलेको छैन । घटनास्थल पुगेर घाइतेहरु उद्धार भइरहेको प्रहरी जानकारी…