लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौँ, ७ वैशाख । नेपाल प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका–१५ बैंक रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्रामसहित सुन्दरहरैँचा नगरपालिका–२ बस्ने ३१ वर्षीय सरन डाँगीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  त्यसैगरी कञ्चनपुरको बेलौरी नगरपालिका–१ हनुमानथानबाट अवैध लागूऔषध खैरो…