सल्यान, ६ वैशाख । सल्यानमा पुरुष मृत फेला परेका छन् । दार्मा गाउँपालिका–४ पुखातमा बाग्चौर नगरपालिका–४ का डिल्ली वली ५५ वर्षीय मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक केशरकुमार न्यौपानेका अनुसार वली छोराको ससुरालीमा पुन्य तिथिको भात खान शुक्रबार बिहान गएका थिए । उनी फकर्ने क्रममा घरदेखि आधा घन्टाको दुरीमा बाटोमै मृत…