काठमाडौँ, १२ वैशाख । चीनीयाँ लेखक तथा कलाकार जू बिंगले अनुवाद बिनानै पढ्न सक्ने पुस्तक प्रकाशित गरेका छन् । हाल अमेरिकामा बस्दै आएकी उनले ‘इमोटिकन्स’को उपयोगबाट पहिलो पटक विश्वका जुनसुकै भाषाका नागरिकले बिनाअनुवाद पढ्न सकिने पुस्तक लेखेका हुन् । बिना शब्दको यो पुस्तकलाई ‘बुक फ्रम द ग्राउण्ड’ (Book from the ground) नाम दिइएको छ । बिंग…