काठमाडौँ, १९ चैत । सगरमाथा शिखर पुग्ने बाटो निर्माणको काम सुरु भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा पुग्ने बाटो आइसफल डाक्टरको टोलीले चैत २ गते गतेदेखि बाटो बनाइरहेका जनाएको छ । हिमाल आरोहणको याम सुरु भएसँगै एसपीसीसीबाट खटिएका आइसफल डक्टरका संयोजक आङकामे शेर्पाका अनुसार मौसम प्रतिकुल भएकाले एक हप्ता यता कुनै पनि काम गर्न नसकिएको…