भारतमा १५ लाख भारु चोरेर भागेका १ जना बैतडीबाट पक्राउ

बैतडी, १७  चैत । भारतबाट पैसा चोरेर भागेका एक नेपाली बैतडीबाट पक्राउ परेका छन् । राजस्थानबाट १५ लाख भारु पैसा चोरेर भागेका बैतडीको दशरथचन्द नगरपालिका ४ घर भएका ३२ वर्षीय निरजबहादुर चन्दलाई गएराति उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतस्थित नेपाली दूतावासले पत्राचार गरेपछि भारतको राजस्थानमा काम गर्दै आएका चन्दलाई घरबाटै पक्राउ गरेको जिल्ला…