काठमाडौँबाट राहतसहित मेडिकल टोली बारा प्रस्थान

काठमाडौँ, १८ चैत । बारा र पर्सामा हावाहुरीमा परेर घाइते भएको उपचार र प्रभावितलाई राहत लिएर सरकारी टोली त्यसतर्फ प्रस्थान गरेको छ । बिहान ५ बजे ने टोली त्यसतर्फ प्रस्थान गरेको हो । काठमाडौंबाट एउटा मेडिकल टोली, ४६८ थान पाल, ४ हजार १६८ थान कपडासहितको टोली बिहानै बारातर्फ प्रस्थान गरेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले…