पर्वत, १२ चैत । पर्वतमा ११ दिनदेखि घाँस काट्न गएकी बालिका बेपत्ता भएकी छन् । जलजला गाउँपालिका ७ धाइरिङकी १४ वर्षीया सुनिता रिजाल चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी उनी अझैँसम्म सम्पर्क नआएको जनाएको छ । बालिकाको परिवारले भने खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय पर्वतमा निवेदन दिएका छन् । गहुँगोरो,…