भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

दाङ,९ चैत । दाङमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ च ३४६ नम्बरको पिकअपले विपरीत दिशाबाट आउँदै गरेको बा ९७ प ८५६२ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक दंगिशरण गाउँपालिका वडा नं. ६ थपगाउँ निवासी १८ वर्षीय गोरख चौधरीको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतक चौधरीकाे राप्ती…