भैंसी भाग्दा पाँच वर्षीया बालिकाको मृत्यु

सर्लाही, १३ चैत । सर्लाहीमा भैंसी भाग्दा एक बालिकाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–१५ सुक्नाहका राकेश साहकी पाँच वर्षीया छोरी काजल साह मृत्यु भएको हो  । मंगलबार साँझ भैंसीको डोरी कम्मरमा बाँधी घर आउँदै गरेको अवस्थामा अचानक भैंसी भाग्दा डोरीले बाँधिएकी उनी भैंसीबाट लडी लछारपछार भई घाइते बनेकी उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमा नै  मृत्यु भएको हरीले जनाएको छ…