चरेस सहित एक भारतीय नागरिक पक्राउ

काठमाडौँ, ८ चैत । पृथ्वी राजमार्गमा जाँचका क्रममा प्रहरीले १६४ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेस सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौँबाट भारततर्फ जान लागेको भारतीय नम्बर प्लेटको युपी१९टी ५१७१ नंको ट्रकमा लुकाइछिपाइ भारततर्फ लैजाँदै गरेको अवस्थामा शुक्रबार बिहान उक्त परिमाणमा चरेस बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । लागुऔषध चरेससहित धादिङ जिल्लाको…