पोखराको विन्ध्यवासिनी मन्दिर जान लिफ्ट

पोखरा, २३ फागुन । पोखराको विन्ध्यवासिनी मन्दिरमा लिफ्ट चढेर दर्शन गर्न मिल्ने भएको छ । विन्ध्यवासिनी मन्दिर व्यवस्थापन समितिका अनुसार मन्दिरमा दर्शन गर्न आउने वृद्धवृद्धा एवं अपांगको सहजताका लागि लिफ्ट निर्माण गरेको जनाएको छ । एकैचाटीमा १२ जनासम्म चढ्न मिल्ने लिफ्ट ६० फिट अग्लो रहेको छ । व्यापारिक घराना लक्ष्मी ग्रुप र हुन्डाई मोटर्सको संयुक्त लगानीमा…