भक्तपुर, २५ फागुन । भक्तपुरको सानोठिमीमा एक युवा मृत अवस्थामा फेला परेको छ । शनिबार बिहान ६ बजे मध्यपुरथिमि नगरपालिका वडा नं. २ सानोठिमी संगमचोक बस्ने १८ वर्षीय अनिश भण्डारी मृत अवस्थामा फेला परेका हुन् । भण्डारी आफु सुत्ने कोठाको पंखा झुण्ड्याउने हुकमा सलको पासो लगाई झुण्डिएको अवस्था फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । शव…