चितवन, २४ फागुन । मौरी पालक किसानहरुलाई व्यवसायिक रुपमा गुणस्तरीय मह उत्पादन अब्बल बनाउन मह उत्पादन प्रशोधन प्रविधि प्रर्दशन तथा स्थलगत ३ दिने तालिम प्रदान गरिएको छ । मह उत्पादनको राजधनीको रुपमा परिचित चितवनमा महको गृणस्तरी वृद्धिसगैँ व्यवसायिक रुपमा किसानहरुलाई थप अब्बल बनाउन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई (मौरी जोन) चितवनको आयोजनामा तालिम गराईएको…