दाङ, ४ फागुन । दाङमा दुई बस एकआपसमा ठोकिदा ४५ जना घाइते भएका छन् । दंगीशरण गाउँपालिका वडा नं ७ श्रीगाउँको बोगटीमा पश्चिम जाँदै गरेको रा१ख १७७० नम्बरको बस र खैरेनीबाट तुलसीपुर आउँदै गरेको ना८ख १०१७ नम्बरको बस ठोक्किदा दुर्घटना भएको हो । बसहरु ठोक्किदा ४५ जना यात्रु घाइते भएका भने तीन जनाको अवस्था गम्भी रहेको प्रहरीले…