फरार अभियुक्त पक्राउ

काठमाडौँ, २८ पौष । जबरजस्ती करणी उद्योग मुद्दामा सप्तरी कारागारमा थुनामा रहेका एक बन्दी फरार भएको झण्डै चार महिनापछि पक्राउ परेका छन् । मोरङ प्रहरीका अनुसार सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ३ निवासी ३२ वर्षीय नागेन्द्र कुमार पाललाई विराटनगरबाट नियन्त्रणमा लिएको हो । पाल गएको २०८२ भदौ २५ गते जेनजी आन्दोलनको समयमा कारागारबाट भागेका थिए…