काठमाडौँ, २७ पौष । बजारमा सुकेको प्याजको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज प्याजको मूल्य घटेको हो । एक साता अवधिमा प्याजको भाउ थोकमा प्रतिकिलो ५ देखि ६ रुपैयाँ घटेको छ । २० पुसमा प्याज प्रतिकिलो न्यूनतम ५० देखि अधिकतम ५२ र औसत ५१ रुपैयाँमा किनबेच भएको थियो…