बझाङ, २७ मंसिर । गयराती बझाङमा पानी परेसँगै हिमाली क्षेत्रमाहिमपात सुरु भएको हो । बझाङका हिमाली क्षेत्र छबीसपाथीभेरा, साइपाल र सुर्मा गाउँपालिकामा हिमपात भएको छ । सो ठाउमा सबै एफएम स्टेसनहरु बन्द भएका छन् । जिल्लाका अधिकांश विद्यालयसमेत बन्द भएका छन् । साथै नेपाल टेलिकमको सेवामा समेत समस्या उत्पन्न भएको र हिमपातका कारण बाँता र केदारको टावरमा राखिएका सोलार ब्याट्रीहरु चार्ज…