जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

दैलेख, १२ मंसिर । दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नंम्बरको जीप दुर्घटना हुदा ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा नं १ का ३० वर्षीय निर्मल बमको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते ६ जना घाइते…