परीक्षा र उत्तरपुस्तिका परीक्षणमा सहयोग गर्न आन्दोलनरत शिक्षकलाई बोर्डको अपिल

काठमाडौँ, ३० चैत । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा र उत्तरपुस्तिका परीक्षणमा संलग्न भइ विद्यार्थीको जीवनको महत्त्वपूर्ण समयलाई ख्याल गर्न आन्दोलनरत शिक्षकलाई अपिल गरेको छ । शिक्षक आन्दोलनका कारण कक्षा १० को अन्तिम परीक्षा एसईईको कापी परीक्षण प्रभावित भएको छ भने वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को अन्तिम परीक्षा पनि प्रभावित हुने देखिएको छ ।…