काठमाडौँ, ३१ चैत । फेक आईडी बनाएर चरित्र हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गोरखा जिल्ला घर भई वैदेशिक रोजगारीमा रहेकी युवतीलाई घर फर्किन लाग्दा त्रिभुवन विमानस्थलबाट हिजो शनिबार पक्राउ गरेको जनाएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो र परिवारको चरित्र हत्या गरेको एक पुरुषले उजुरी दिएका थिए । ती युवतीले…