अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु

काठमाडाैँ, २९ चैत्र । हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु भएको छ । न्यूयोर्कका अधिकारीहरुका अनुसार मर्नेमा तीन बच्चा, तीन वयस्क छन् ।  हेलिकोप्टरमा पाइलट र स्पेनबाट आएको एउटा परिवार रहेको अधिकारीहरुले जनाएका छन् । घटनास्थलबाट लिइएका तस्वीरमा हेलिकोप्टर नदीमा उल्टो तैरिरहेको अवस्थामा देखिएको छ ।  न्यूजर्सीलाई छुट्याउने हडसन नदीमा भएको दुर्घटनाबारे जानकारी दिंदै न्यूयोर्कको…