कात्तिक १४, काठमाडौ । नवलपरासी र सर्लाहीका उखुको किसानको ४६ करोडभन्दा बढी बक्यौता नतिर्ने व्यवसायी राकेश अग्रवाल प्रहरीले पक्राउ गरेको छ । पीडितहरुले गृहमन्त्रालयमा दिएको उजुरी अनुसार काठमाडौं प्रहरी परिसरको टोलीले बुधबार दिउँसो त्रिपुरेश्वरस्थित निवासबाट अग्रवाललाई पक्राउ गरेको हो । अग्रवालले सञ्चालन गरेको सर्लाहीको अन्नपूर्ण सुगर मिल्स प्रा.लि.ले उखु किसानको ३८ लाख ६८ हजार र…