आइतबारदेखि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन

कार्तिक ११, काठमाडौं ।  नेपाल प्रहरीले आइतबारदेखि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गर्दैछ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा अभियान केन्द्रदेखि स्थानीय तह र विद्यालयसम्म एकैपटक सञ्चालन गरिने नेपाल प्रहरीले जनाएको छ । गृहमन्त्री रामबहादुर थापाले काठमाडौँमा र सातवटै प्रदेशका मुख्यमन्त्री र…