कार्तिक ९, काठमाडौँ । काठमाडौंको तार्केश्वर नगरपालिकामा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । हिँडिरहेका उनीहरुलार्इ ट्रकले बिहान १० बजेतिर ना ६ ख ७८२६ नम्बरको ट्रकले तार्केश्वरको लोलाङमा ठक्कर दिँदा ज्यान गुमाएकी महिलाको पहिचान भएको छैन । घाइते भएका मध्ये एक जनाको ग्रिनसिटी अस्पताल धापासीमा र अर्का एक…