असोज १८, काठमाडौं । असोज १६ गतेदेखि लागू भएको मोबाइल एप रिचार्जरले दसैँमा मोबाइल किन्दा खसी उपहार दिने भएको छ । रिचार्जरको एपमार्फत मोबाइल खरिद गर्ने ग्राहकले खसी उपहार पाउने रिचार्जरले जनाएको छ। यो योजनामा सहभागी हुनका लागि असोज १६ गते मंगलबारदेखि २९ गते सोमबार दिउँसो १२ बजेसम्ममा रिचार्जरको एपमार्फत मोबाइल खरिद गर्नुपर्नेछ । खसी विजेताको…