तामाङ समाज बहराइनको १० औ बार्षिक उत्सव सम्पन्न

असोज १४, बहराइन ।  तामाङ सेवा सामाज बहराइनले आफ्नो १० औं वार्षिक उत्सव हर्षोल्लासका साथ सम्पन्न गरेको छ । २८ सेप्टेम्बर २०१८ शुक्रबारका दिन बहराईन राष्ट्रको राजधानी मनामा अवस्थित ओरेन्टल प्यालेस होटलको रंगमंचमा भब्यताको साथ मनाएको छ । प्रवास भुमिमा व्यास्तताको बिनापर्वाह आफ्नु भाषा, धर्म,लिपि,संस्कार संस्कृति तथा भेषभुषा र पहिचानको संरक्षण सम्बर्द्धनका साथै बहराइनमा स्थापित संघसंगठनहरुका बिच सामाजिक सहकार्य…