दशैंको अग्रिम टिकट बुकिङ आजदेखि शुरु

असोज ९, काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ आजबाट खुलेको छ । नेपाल यातायात व्यवसायी महासंघको बैठकले आज (मंगलबार) बाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठक बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अनुरुप सार्वजनिक यातायातको भाडादर समायोजन…