शून्य लागतमा रोजगारी : मलेशियासँग नयाँ श्रम सम्झौताका लागि छलफल

असोज १२, काठमाडौँ । शुन्य लागतमा बैदेशिक रोजगारीमा जान पाउन गरी नेपाल र मलेशियाबीच हुने श्रम सम्झौताको मस्यौदालाई मूर्तरुप दिन आज नेपाली प्रतिनिधिमण्डल र मलेशियाका उच्च अधिकारीबीच छलफल हुने भएको छ । नेपालबाट मलेशियामा कामदार आपूर्ति दुई देशको सरकार सम्मिलित (जिटुजी) प्रक्रियामार्फत हुनुपर्ने, कामदारको सम्पूर्ण लागत खर्च रोजगारदाता कम्पनीरमुलुकले व्यहोर्ने गरी शून्य लागतमा रोजगारी, कामदारको…