अस्ट्रेलियाले नेपाललाई एक जोडी कंगारु उपहार दिने

असोज १०, सिड्नी । अस्ट्रेलियाले नेपाललाई दुईवटा कंगारु उपहार दिने भएको छ । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको न्यू साउथ वेल्स राज्यको पहिलो औपचारिक भ्रमणका क्रममा नेपाललाई उपहार स्वरुप कंगारु दिने घोषणा भएको हो । मंगलबार र बुधबार भएको दुईदिने औपचारिक भ्रमणमा उक्त राज्यका गभर्नरसँगको भेटका क्रममा नपाललाई कंगारु उपहार दिने जानकारी दिइएको राजदूत…