भदौ १४, काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन विहिवार दिनको ठिक दुई वजेदेखि सोल्टी होटल काठमाडौंमा शुरु हुँदैछ । कार्यक्रम शुरु भएसँगै अध्यक्षता गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले २२ मिनेट सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आर्थिक सम्भावना, उर्जालगायत बिम्स्टेक सदस्य मुलुकका प्रयास र…