आन्दोलन उग्र बनेपछि कञ्चनपुरमा गरियो कर्फ्यू आदेश जारी

भदौ ७, कञ्चनपुर । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा सलंग्नलाई पक्राउ गर्न माग गर्दै भएको आन्दोलन उग्र बनेपछि कञ्चनपुरमा कर्फ्यू आदेश जारी गरिएको छ । भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्याको वास्तविक दोषी सार्वजनिक नगरेको भन्दै स्थानीयहरुले तेस्रो दिन बिहीबार पनि गरेको आन्दोलनले उग्ररुप लिएपछि कर्फ्यू आदेश जारी गरिएको…