भदौ ५, काठमाडौं । दाङमा ६० किलो लागूऔषध चरेशसहित ५ जना पक्राउ परेको छ । पक्राउ पर्नेमा प्रेमबहादुर घर्तीमगर, डिल्लीराज चन्द, सपना पुन मगर, रुपा धर्ती र ध्रुव जंगल बुढा छन् । जिल्ला प्रहरी कार्यालय दाङले विशेष सुराकीका आधारमा जिल्लाबाट खटिएको प्रहरी टोलीले घर्ती र चन्दले बोकेको प्लाष्टिकको बोराबाट १० किलो चरेश बरामद भएको हो…