भदौ २, भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट स्थित ओमशान्ति टोलमा निर्माण सम्पन्न भएको ओम शान्ति मार्गको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योग मन्त्री तथा सांसद महेश वस्नेतले भक्तपुरको विकासलाई कसैले रोकेर नरोकिने वताएका छन् । स्थानीय कन्सस सोसाईटीको अग्रसरतामा नेपाल सरकार काठमाण्डौं नगरविकास प्राधिकरणको रु. ६५ लाख सहित…