साउन २८, पाल्पा । तानसेन नगरपालिका ४ बडिज्ञानटोलमा आइतबार भएको बलेरो जीप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गम्भीर घाइते भएका तानसेन नगरपालिका ६ बतुङकी ४८ वर्षीय कमला पाण्डे बगनासकाली गाउँपालिका ३ का ९ महिनाको निसान बस्यालको उपचारको क्रममा युनाइटेड मिशन अस्पताल तानसेनमा मृत्यु भएको जिल्ला प्रहरी…